मलेसियामा आवतजावतलाई नियन्त्रण गर्न लगाएको बन्देज अवधि दुई साता थपियो
<p><b>चैत २८, काठमाडौँ ।</b> मलेशिया सरकारले आवतजावतलाई नियन्त्रण गर्न लगाएको बन्देज (एमसीओ) दुई साताका लागि थप गरेको छ । मलेशियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले देशवासीका नाममा सम्वोधन गर्दै एमसीओ आगामी अप्रिल...