सौर्यमण्डल बाहिर पत्ता लगाइएको एउटा ताराको नाम ‘सगरमाथा’, अर्को ग्रहको नाम ‘लालगुरास’
<p>पुष २, काठमाडौँ | सौर्यमण्डल बाहिर पत्ता लगाइएको एउटा तारा ‘एचडी १००७७७’ लाई मंगलबार ‘सगरमाथा’ नामाकरण गरिएको कान्तिपुर दैनिकमा समाचार छ । यस्तै, एउटा ग्रह ‘एचडी १००७७७ बी’ को नाम...