प्रधानमन्त्री ओली नियमित डायलासिसका लागि अस्पतालमा
<p>पुस ३, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीको डायलासिसका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा लागिएको छ | उनका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीको बिहिबार डायलासिस भइरहेको छ...