पाकिस्तानले हामीविरुद्ध सैन्य कारबाही गर्यो भने हामी त्यसको धेरै कडा प्रतिक्रिया दिनेछौँ: विदेशमन्त्री जयशंकर
काठमाडौँ । भारतका विदेशमन्त्री एस जयशंकरले भारतविरुद्ध सैन्य कारबाही भए कडा जवाफ दिइने चेतावनी दिएका छन्। इरानी विदेशमन्त्री अब्बास अरघचीसँगको भेटमा जयशंकरले उक्त अभिव्यक्ति दिएका हुन्। भारत-इरानमैत्री सन्धिको ७५औँ वार्षिकोत्सवका...