भारतका पूर्व उपराष्ट्रपतिसँग भेटवार्तामा रास्वपाका सांसद सोबिता गौतम र हरि ढकाल
काठमाडौँ । भारतका पूर्व उपराष्ट्रपति एम. बैंकैया नायडूसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद्दवय सोबिता गौतम र हरि ढकालले भेटवार्ता गरेका छन् ।शनिबार प्रवासी नेपाली सम्पर्क मञ्चको कार्यक्रममा सम्बोधन गर्न...