माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको पत्र संसद् सचिवालयमा
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र संघीय संसद् सचिवालयमा पुगेको छ। पतञ्जली योगपीठ तथा आयर्वेद कम्पनीले...