‘दिगो आर्थिक रुपान्तरण आजको आवश्यकता’
काठमाडौँ | पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले दिगो आर्थिक रुपान्तरणका लागि योजनाबद्ध ढङ्गले काम गर्न आवश्यक रहेको बताउनुभएको छ । वितरणमुखी बजेटले राज्यको समृद्धि नआउने भएकाले दीर्घकालीन...