सालघारीको फडानी र चोरी नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारी क्षेत्रमा भइरहेको वन फडानी र चोरी निकासी नियन्त्रण गर्न वन तथा वातावरण मन्त्रालयलाई स्पष्ट निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज...