प्रधानन्यायाधीश राउतले काठमाडौँ जिल्ला अदालतमा छड्के अनुगमन गरे
काठमाडौँ | प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले काठमाडौँ जिल्ला अदालतमा छड्के अनुगमन गरेका छन्। सोमबार दिउँसो राउत एक्कासी अदालत पुगेर सेवाग्राहीसँग अन्तर्क्रिया गर्दै कामकाजबारे अनुगमन गरेका हुन्। उनी न्यायपरिषद्का केही कर्मचारीहरू...