‘जलवायु परिर्तनमा हाम्रो भूमिका नभए पनि असर खेप्नु परिरहेको छ’
काठमाडौँ | नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले जलवायु परिर्वतनमा नेपालको कुनै भूमिका नभए पनि त्यसको असर खेप्नु परिरहेको बताउनुभएको छ । अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति...