तारकेश्वर नगरपालिकास्थित गुम्बा क्षेत्रका खाजाघरहरूमा अवैध क्रियाकलाप, वडाध्यक्षको चेतावनी
काठमाडौं । काठमाडौं महानगरको छिमेकी तारकेश्वर नगरपालिका वडा नं. ११ मा सञ्चालनमा रहेका केही खाजाघरहरू अनैतिक तथा अवैध गतिविधिका केन्द्र बन्दै गएका छन्। तारकेश्वर नगरपालिका–११ स्थित गुम्बा जाने पुलदेखि आनन्द...