‘मलेसिया सेक्युरिटी गार्डमा जान कति लागत तिर्नुपर्छ ?’ नाजवाफ स्थितिमा सरकार !
अनिल अधिकारी । काठमाडौं । लामो समयदेखि प्रभावित मलेसिया रोजगार अन्तर्गत सेक्युरिटी गार्ड सहित केहि सेक्टरमा नेपाली कामदारहरुको धमाधम रोजगारमा जोडिने प्रक्रिया चलिरहँदा कामदारसँग चर्को लागत अशुल्ने बेथिति पहिलेभन्दा घट्नुको...