‘बीमा छ, सेवा छैन’ : स्वास्थ्य बीमाको अवस्थामाथि सांसद देवकोटाको कडा प्रश्न
काठमाडौँ | नेपाली कांग्रेसकी सांसद गीता देवकोटाले स्वास्थ्य बीमा कार्यक्रम तत्काल अघि बढाउन सरकारसँग माग गरेकी छन्। राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै सांसद देवकोटाले यस्तो माग गरेकी हुन्। उनले तत्कालीन...