गुल्मीमा ७० प्रतिशत मत खस्यो, भोली साढे आठ वजेपछि गणना हुने
<p><b>प्रेम सुनार/मङ्सिर २१, गुल्मी ।</b> ५ नम्वर प्रदेशको गुल्मी जिल्लामा भएको दोश्रो चरणको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा ६५ देखि ७० प्रतिशत सम्म मत खसेको सरकारी अधिकारीहरुको दावी रहेको...