2026-06-29 01:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रदेशको सम्भावित राजधानीमै बम भेटियो

2017-12-07

दलसिंह गिरी/मंसिर २१, सुर्खेत । प्रदेश नं. ६ को सम्भावित राजधानी सुर्खेतमा कुकर बम भेटिएको छ । 

सुर्खेत जिल्ला चिङ्गाड गाउँपालिका वडा नं. २ रानीवास भन्ने स्थानमा उक्त बम भेटिएको हो । रानीवासको जनता मावि र रजेनाको पाखापानी मतदान केन्द्र देखि तीन किलोमिटरको दुरीमा तार विच्छ्याएको अवस्थामा कुकर बम भेटिएको सुर्खेतका प्रहरी प्रवक्ता राज कुमार सिउँजुले बताउनु भएको छ ।

डेटोनेटर जडान सहित तार विछ्याइएको अवस्थामा तीन ठाउमा भेटिएको प्रेसर कुकुर वम नेपाली सेनाले डिस्पोज गरेको प्रहरी प्रवक्ता खिउँजुले जानकारी दिनु भएको छ ।

बम डिस्पोजका लागि नेपाली सेना सहित नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि उक्त स्थान पुगेको प्रहरीले जनाएको छ । बुधबार विहान १० बजेतिर वम भेटिएको बम डिस्पोजका लागि नेपाली सेना सहित अन्य सुरक्षा टोली घटनास्थलमा साझ ६ बजे मात्रै पुगेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी