अमेरिकामा विमान दुर्घटना: नदीबाट निकालियो ५० जनाको शव, १७ जना अझै बेपत्ता
एजेन्सी | अमेरिकाको वासिङ्टनमा भएको विमान दुर्घटनामा मृत्यु भएकामध्ये हालसम्म ५० जनाको शव फेला परेको छ। अमेरिकी सञ्चारमाध्यमहरूले पोटोम्याक नदीबाट ४० जनासहित अहिलेसम्म ५० जनाक शव फेला परेको जनाएका छन्।...