रविलाई प्रहरीको सट्टा परिवारको जिम्मा लगाएको भन्दै इजलासमा उठ्यो प्रश्न
भैरहवा | थुनछेक बहस सुरु हुनअघि नै सरकारी वकिलहरुले न्यायाधीश योगीले मुद्दा हेर्न नमिल्ने घोषणा गर्नुपर्ने तर्क गरेका थिए । तर न्यायाधीशले त्यसलाई स्वीकार गरेनन् । थुनछेक बहसका लागि अदालतमा...