Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सप्तरीमा १५ वर्षीया किशोरीको बलात्कार, प्रतिकार गर्ने क्रममा किशोरीको हात भाँचियो

२०८१, १० माघ बिहीबार १४:३७

राजविराज | सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिकास्थित कोशी पश्चिमी नहरछेउमा बुधबार एक किशोरीको बलात्कार भएको छ ।

सप्तरी प्रहरीका डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार घरबाट राजविराजस्थित क्याम्पसतर्फ साइकलमा गइरहेकी १५ वर्षीया किशोरीको बलात्कार भएको हो ।

बुधबार बिहान ५ बजेर ४५ मिनेटको समयमा क्याम्पसतर्फ गइरहेकी ती किशोरीलाई विष्णुपुर गाँउपालिका ७ स्थित कोशी पश्चिमी नहरको दक्षिणी डिलछेउमा एक युवकले बलात्कार गरेको डीएसपी बस्नेतले बताए । प्रतिकार गर्ने क्रममा किशोरीको बाँया हात भाँचिएको र शरीरका विभिन्न भागमा नीलडाम रहेको बस्नेतले जानकारी दिए ।

पीडितको जाहेरीका आधारमा आरोपी अकलेशकुमार मण्डललाई नियन्त्रणमा लिएर सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको डीएसपी बस्नेतले जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश