काठमाडौँ–१६ मा स्वतन्त्र उम्मेदवार पन्तको साथ रास्वपालाई
काठमाडौँ | काठमाडौँ १६ का स्वतन्त्र उम्मेदवार प्रकाश पन्तले रास्वपालाई सहयोग गर्ने भएका छन् । मंगलबार रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा पन्तले रास्वपाका उम्मेदवारलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका हुन्...