रवि लामिछाने काठमाडौँ विमानस्थलमा, अब सिमरा हुदैँ वीरगन्ज लगिने
काठमाडौँ | पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाइ काठमाडौँ विमानस्थलमा ल्याइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई बयानका लागि वीरगन्ज लैजानका लागि अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हुदैँ काठमाडौँ...