काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले ३५ रन जोड्दा दुई विकेट गुमाएको छ। ओपनर अर्जुन साउदलाई सोमपाल कामीले १३...