देशका सातै प्रदेशमा मध्यम देखि भारी वर्षाको सम्भावना
<p><b>साउन २४, काठमाडौँ ।</b> हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।<br></p><p>हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश,...