काठमाडौँको बिभिन्न क्षेत्रमा आज विद्युत् सेवा अवरुद्ध हुने
<p><b>भदौ २७, काठमाडौँ |</b> काठमाडौँको बिभिन्न क्षेत्रमा आज विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।<br></p><p>रत्नपार्क डिस्ट्रिब्युसन सेन्टरको अनामनगर फिडरअन्तर्गत सिंहदरबार पूर्वीगेट हुँदै हनुमान स्थान, सिंहदरबार दक्षिणगेट, सीडीओ कार्यालय आसपास, हुदै...