विराट कोहलीले नेपालको हिमाल राखेर भारतको प्रचार गरेपछि सामाजिक सञ्जालमा आक्रोश(भिडियो)
<p><b>साउन २, काठमाडौँ । </b>नेपालको हिमालको भिडियो राखेर भारतीय क्रिकेट टिमका पूर्व कप्तान विराट कोहलीले भारतको प्रचार गरेपछि नेपालीले आक्रोश व्यक्त गरेका छन्।<br></p><p>सगरमाथा क्षेत्रको भिडियो राख्दै कोहलीले भारतको प्रचारात्मक भिडियो...