आफू फ्यानबाट बलात्कृत भएको भन्दै महाराजगन्ज वृत्तमा एक महिला कलाकारको जाहेरी
<p><b>साउन २८, काठमाडौँ । </b>एक महिला कलाकारले आफू फ्यानबाट बलात्कृत भएको भन्दै महाराजगन्ज वृत्तमा जाहेरी दिएकी छिन् ।<br></p><p>कानुनअनुसार नाम गोप्य राखेर सांकेतिक नाम ‘महाराजगन्ज ७ (२०८०\८१)’ दिइएको कलाकारलाई धादिङका अमित...