2026-07-24 10:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सीमलतालमा पहिरो: मधेशका मृतक परिवारलाई एक-एक लाख दिने मुख्यमन्त्रीको घोषणा

असार ३१, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले त्रिशूली नदीमा बेपत्तामध्ये मधेशका नागरिकको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

मृत्यु भएको पुष्टि भएमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको सिफारिसमा सम्बन्धित परिवारलाई १-१ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा मुख्यमन्त्री सिंहले गरेका हुन् ।

असार २८ मा चितवनको सीमलतालमा खसेको पहिरोले दुइटा बसलाई त्रिशूली नदीमा बगाएको थियो । बसका ५६ यात्रु बेपत्ता भएका थिए । जसमध्ये १२ जनाको शव फेला परेको छ ।

प्रहरीका अनुसार बेपत्तामध्ये धेरै यात्रु पर्सा र रौतहटका छन् ।

मुख्यमन्त्री सिंहले दुर्घटना अत्यन्त दुःखद रहेको भन्दै बेपत्ता यात्रुलाई खोज्न दक्ष गोताखोर परिचालन गर्न र प्रविधिको प्रयोग गर्न संघीय सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक