मन्त्रिपरिषद्ले ६ जनालाई नियुक्ति दियो, २ सहसचिवको राजीनामा स्वीकृत
<p><b>साउन २९, काठमाडौं |</b> मन्त्रिपरिषद्को सोमबार बसेको बैठक विभिन्न निकायमा गरी ६ जनालाई नियुक्त र मनोनयन गरेको छ।<br></p><p>उनले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको रिक्त महाप्रबन्धक पदमा धादिङका रमेश आचार्यलाई नियुक्त...