भिसा समस्याले गर्दा निराश सन्दीप, भन्छन्- मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुशी छु
<p><b>जेठ १४, काठमाडौँ । </b>नेपालले टी-२० विश्वकप खेल्ने तयारी गरिरहँदा स्पिनर सन्दीप लामिछाने भने भिसाको समस्याले गर्दा जान पाएका छैनन् । अमेरिकी दूतावासले उनलाई भिसा दिन इन्कार गरिरहेको छ ।<br></p><p>पहिलोपटक...