<p><b>असार २५, बुटवल । </b>रुपन्देही तिलोत्तको २ शंकरनगरमा आज बिहान बस दुर्घटना हुँदा ८ जना घाइते भएको छ । <br></p><p>प्रहरी चौकी ड्राइभरटोलका अनुसार बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको लु २ ख २७९२...