म्यानपावरहरुमा एकाएक तरंग: फ्री भिसा फ्री टिकटमा कामदार पठाएको विवरण मागियो
<p><b>असार १७, काठमाडौँ ।</b> वैदेशिक रोजगार बिभागले सबै म्यानपावरहरुसँग फ्री भिसा फ्री टिकटमा पठाएको कामदारहरुको सम्पर्क नम्बर सहितको विवरण मागेको छ । बिभागले यस्तो विवरण मागेसंगै म्यानपावरहरुमा एकाएक तरंग उत्पन्न...