इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला
<p><b>जेठ ७, एजेन्सी |</b> इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको टर्कीस्थित समाचार एजेन्सीले जनाएको छ।</p><p>खोज तथा उद्धारका लागि टर्कीबाट खटिएको ड्रोनले इरानको पूर्वी अजरबैजान प्रान्तको पहाडी...