ओलीले दुई बर्ष सरकारको नेतृत्व गर्ने सहित कांग्रेस-एमालेबीच के के विषयमा भयो सहमति ?
<p><b>असार १८, काठमाडौँ । </b>संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र दोस्रो ठुलो दल नेकपा एमालेबीच नयाँ गठबन्धन बनाउन सात बुँदे सहमति भएको छ ।<br></p><p>सो सहमतिमा गएराती कांग्रेस सभापति शेरबहादुर...