एमालेले प्रधानमन्त्रीलाई भन्यो – दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नू
<p><b>असार २०, काठमाडौँ ।</b> नेकपा एमालेले अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ। एमालेले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले...