विश्वकप छनौटमा नेपालको अर्को हार, युएईविरुद्ध ४-० ले पराजित
<p><b>जेठ २५, काठमाडौं । </b>नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत अर्को हार बेहोरेको छ ।<br></p><p>विहिबार राति साउदी अरबसम्म सम्पन्न युएईविरुद्धको खेलमा नेपाल ४-० ले...