रास्वपामा ढकालको ‘विद्रोह’पछि महामन्त्रीमा सन्तोषलाई ल्याइँदै, प्रमुख सचेतक सोविता
<p><b>असार १९, काठमाडौँ ।</b> राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकाललाई पदबाट हटाउने निश्चित भएको छ।<br></p><p>बुधबार बिहान ८ बजेदेखि पार्टी कार्यालय बनस्थलीमा जारी केन्द्रीय समितिको बैठकले सम्भवत ढकाललाई महामन्त्रीको...