ठमेलमा रातको समयमा पैदलयात्रुलाई हैरान पार्ने ९ विदेशीसहित १५ महिला पक्राउ
<p><b>जेठ १८, काठमाडौँ । </b>प्रहरीले अनैतिक कार्यमा संलग्न रहेको आरोपमा १५ जना महिलालाई पक्राउ गरेको छ । ठमेलस्थित सडक क्षेत्रमै पैदलयात्रुलाई रातको समयमा हैरानी गर्ने गरेको आरोपमा ९ जना विदेशी...