उडिरहेको विमानको इन्जिनबाट धुवाँ निस्किए…
<p><b>जेठ ६, काठमाडौं ।</b> बेंगलुरुबाट कोची जाँदै गरेको एयर इन्डिया एक्सप्रेसको एक विमानको इन्जिनमा आगलागी भएपछि शनिवार राति आपत्कालीन अवतरण गरिएको छ । विमानमा सवार यात्रुहरूले दाहिने इन्जिनबाट धुवाँ निस्किएको...