अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ
<p><b>जेठ २२, काठमाडौँ ।</b> काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ देउरालीबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ५ सय ५० ग्रामसहित काठमाडौं नयाँ बसपार्क बस्ने लमजुङ राइनस नगरपालिका-७ घर भएका २८ वर्षीय राजन...