जनकपुरमा एक होटेलभित्र महिला र पुरुष झुण्डिएको अवस्थामा मृत भेटिए
<p><b>बैशाख ११, जनकपुरधाम | </b>जनकपुरधामको रामानन्द चोकस्थित होटल होलिडे एण्ड गेस्ट हाउसमा एक महिला र एक पुरुष झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । प्रहरीका अनुसार महिला विवाहित हुन् भने युवक...