वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या सरकारले हेर्नुपर्छः सभापति देउवा
<p><b>जेठ ५, काठमाडौँ |</b> नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा भएको ठगीलाई सरकारले हर्न नसकेको बताएका छन् । ठगिएका नेपालीको समस्या समाधानमा लाग्न उनले सरकारसँग आग्रह गरेका छन् ।...