उपप्रधानमन्त्री रघुवीर महासेठको सम्पत्ति- दुई वटा घरसहित २ करोड नगद, ४३ तोला सुन
<p><b>जेठ ८, काठमाडौँ ।</b> मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को जेठ ३ गतेको निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।<br></p><p>जसअनुसार उपप्रधान...