जसपाका कुन कुन सांसदले छोडे उपेन्द्रको साथ ?
<p><b>बैशाख २३, काठमाडौँ । </b>सत्तारुढ दल जनता समाजवादी (जसपा) नेपाल फुटेको छ । <br></p><p>आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/12fbcb1784c467889482ec9ed493ae0d1714912051.jpg"...