सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते
<p><b>जेठ ७, वीरेन्द्रनगर ।</b> वीरेन्द्रनगर–१४ स्थित कटुकुवामा मिनीबस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।<br></p><p>सोमवार दिउँसो दैलेखको भुकाबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटना हुँदा...