वैदेशिक रोजगारीमा जानुअघि लिइने अभिमुखीकरण तालिमलाई निःशुल्क बनाइने
<p><b>जेठ १, काठमाडौँ । </b>वैदेशिक रोजगारीमा जानुअघि लिइने अभिमुखीकरण तालिमलाई क्रमशः निःशुल्क बनाइने सरकारले घोषणा गरेको छ ।<br></p><p>राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा...