ताहाचल कार्यालयले भन्यो– मन्त्री ज्यूले भने जस्तो एक घण्टामा श्रम स्वीकृति दिन सकिँदैन
<p><b>चैत ९, काठमाडौँ | </b>वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलले एक घण्टामा श्रम स्वीकृतिको काम नसकिने बताएको छ। <br></p><p>कार्यालयकी सूचना अधिकारी कल्पना मास्केले सर्भर डाउन भइरहेका कारण एक घण्टामा श्रम स्वीकृतिको काम...