बैतडीमा बालिकामाथि आफ्नै काकाद्वारा करणी, गर्भपतन गर्न नमान्दा जंगलमा बोलाइ हत्या
<p><b>बैशाख ४, धनगढी | </b>बैतडी जिल्लाको पुर्चौडी नगरपालिका-४ रातोमाटीमा एक बालिकाको हाडनाताकरणीपछि हत्या भएको खुलेको छ। बलात्कारपछि हत्या गरेको भन्दै प्रहरीले जिल्लाको पुचौंडी नगरपालिका-४ का काका नाता पर्ने एक जनालाई पक्राउ...