कांग्रेसले शर्मा र साउदलाई बनायो उपनिर्वाचन संयोजक
<p><b>चैत २५, काठमाडौँ | </b>नेपाली कांग्रेसले बैशाख १५ गते हुने उपनिर्वाचनका लागि चुनाव परिचालन संयोजक तोकेको छ ।<br></p><p>कांग्रेसले इलाम–२ का लागि महामन्त्री विश्वप्रकाश शर्मा र बझाङ प्रदेश सभाका लागि पूर्वमन्त्री...