सञ्चारमाध्यमविरूद्ध निकिता पौडेलले गरिन् मुद्दा दायर
<p><b>चैत २३, काठमाडौँ । </b>गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेलले विभिन्न सञ्चारमाध्यमविरूद्ध मुद्दा दायर गरेकी छन् । पौडेलले नागरिक दैनिक, कान्तिपुर दैनिक, अनलाइन खबर, उकेरा लगायतका मिडियाका प्रकाशक र सम्पादकविरुद्ध...