राप्रपाको जुलुसबाट ज्ञानेन्द्र शाही लगायत केही कार्यकर्ता पक्राउ
<p><b>चैत २७, काठमाडौँ । </b>राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।<br></p><p>निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने क्रममा भद्रकालीबाट शाही लगायत केही कार्यकर्ता पक्राउ परेका हुन् ।...