अब प्रत्येक दिन सबै मन्त्रीहरूले आफ्नो काम प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुपर्ने
<p><b>चैत २२, काठमाडौँ । </b>प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब प्रत्येक दिन सबै मन्त्रीहरुले आफूले दिनभरि गरेको काम बेलुका प्रधानमन्त्रीलाई ब्रिफिङ गराउनुपर्ने निर्णय मन्त्रिपरिषद्को बैठकबाट गराएको बताएका छन्।<br></p><p>सार्वजनिक नीति तथा प्रत्यायोजित...